नेविसंघमा ६ सय ८५ जना उम्मेदवार (नामावली सहित हेर्नुहोस्)

काठमाडौं । महाधिवेशन प्रतिनिधिको विवादले झन्डै १० दिन लम्बिएको नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनअन्तर्गत भोलि बुधबार निर्वाचन हुनेभएको छ । मुलुकको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेविसङ्घको ११औँ महाधिवेशन पटक पटक मिति तोकिँदै स्थगन हुँदै नौ वर्षपछि यस पटक हुन लागेको हो । एघार जिल्लाको प्रतिनिधि विवादका कारण साउन २३ … Continue reading नेविसंघमा ६ सय ८५ जना उम्मेदवार (नामावली सहित हेर्नुहोस्)